यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् । यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन । यसरी स्थानीय तहको पुर्नसंरचना गरिदा यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखमा मिति २०८२।१२।१३गतेका दिन आएको हावाहुरीसहितकाे असिना पानीबाट पुगेकाे क्षतिकाे अवस्था बुझ्ने क्रममा संकलित तस्विरहरु ।।।
सुची दर्ता गराउने सम्बन्धि सूचना ।।
सामाजिक सुरक्षा भत्ता बितरण हुने सम्बन्धि सूचना ।।